दैनिक वचत

यो वचत योजना प्रारम्भिक संस्थाहरुको तरलतालाई ध्यानमा राखि संस्थामा रहेको रकमलाई दैनिक नियमित रुपमा संकलन गर्ने सेवा हो।

मासिक वचत

यो सेवा अन्तर्गत प्रारम्भिक संस्थाले मासिक रुपमा नियमित वचत गर्नु पर्दछ । यसमा गरिएको वचत तत्काल फिर्ता नहुने रकम हो।

ऐच्छिक बचत

यो योजना अन्तर्गत प्रारम्भिक संस्थाहरुले आफ्नो तरलता व्यवस्थापनका लागि रकम जम्मा गर्न सकिन्छ।

Our Main Services

Why Choose Us


  हामि छिटो सेवा प्रदान

वित्तीय कारोबारलाई व्यवस्थित र भरपर्दो गर्नका लागि आधुनिक किसिमको बैंकिङ सफ्टवेयरको जडान गरिएको छ। साथै SMS बैंकिङको सुविधा पनि सहयोग गगरिएको छ।


  सुलभ ब्याजदरमा ॠण

हाम्रा सेवाग्राहि हरुलाइ सुलभ ब्याजदरमा ॠण उपलब्ध गराइन्छ।


   एकता को सृजना

सम्पुर्ण सेवाग्राहिहरु बिच एकता को सृजना गर्दै सहज वातावरणमा सेवाग्राहिहरु लाई सेवा प्रदन गरिन्छ।

Who We Are?

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस शिराम बचत तथा ऋण सहकारी संस्था लि. २०६९/७० मा बिधिबत दर्ता भएको वित्तीय कारोबार गर्न इजाजत प्राप्त वित्तीय संस्था हो। यसको प्रधान कार्यालय तारकेस्वर-१० नगरपालिकामा रहेको छ । यस संस्थाको उच्च व्यवस्थापन तहमा वित्तीय क्षेत्रमा विगत लामो समयदेखि कार्य गरी अनुभव प्राप्त गर्नुभएका व्यक्तिहरु हुनुहुन्छ। संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा स्वास्थ्य प्रतिस्पर्धाबाट आकर्षण व्याज प्रदान गरी संकलन गरिएको निक्षेपलाई इमान्दार सदस्य, व्यवसायि तथा उद्यमीहरूको व्यवसाय प्रवद्धनको लागी सुलभ ब्याजदरमा कर्जा प्रवाह गरी उनीहरुलाई सवल, सक्षम र आत्मनिर्भर ब्यावसाहि बनाई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लाने रहेको छ।

READ MORE

Managing Director

Arjun Prasad Rimal

Saroj Shrestha

Accountant

Client Testimonials

एक सहकारिको रूपमा हाम्रो वाचा व्यावसायिक निपुर्णता, असाधारण ग्राहकहरूको सेवा र गुणस्तर सेवा प्रदान गर्नु हाम्रो जिम्बेवारि हो।