परिचय : शिराम बचत तथा ऋण सहकारी संस्था लि.
सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस शिराम बचत तथा ऋण सहकारी संस्था लि. २०६९/७० मा बिधिबत दर्ता भएको वित्तीय कारोबार गर्न इजाजत प्राप्त वित्तीय संस्था हो। यसको प्रधान कार्यालय तारकेस्वर-१० नगरपालिकामा रहेको छ । यस संस्थाको उच्च व्यवस्थापन तहमा वित्तीय क्षेत्रमा विगत लामो समयदेखि कार्य गरी अनुभव प्राप्त गर्नुभएका व्यक्तिहरु हुनुहुन्छ। संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा स्वास्थ्य प्रतिस्पर्धाबाट आकर्षण व्याज प्रदान गरी संकलन गरिएको निक्षेपलाई इमान्दार सदस्य, व्यवसायि तथा उद्यमीहरूको व्यवसाय प्रवद्धनको लागी सुलभ ब्याजदरमा कर्जा प्रवाह गरी उनीहरुलाई सवल, सक्षम र आत्मनिर्भर ब्यावसाहि बनाई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लाने रहेको छ।
व्यबस्थापन
संस्थाको दैनिक कामकारबाही सुचारु र जुझारु रुपले संचालन एवं व्यवस्थित गर्नका लागि संस्थाको प्रबन्धक निर्देशक व्यवस्थापक एवं अन्य क्रियाशील कर्मठ र इमान्दार कर्मचारीहरूको एक पारिवारिक वातावरणमा तय भएको समूहले व्यवस्थापन गरि आएको छ, साथै उच्चस्तरीय तथा आधुनिक बैंकिङ सफ्टवेयरको प्रयोग द्वारा कारोबार गरिएको छ। अतः संस्थाको कार्यक्षमतामा छिटो, छरितो, भरपर्दो र उद्देश्यमूलक सही व्यवस्थापन पृष्ठ दुरुस्त रहेकोमा कुनै शंका छैन।
प्रबिधि
छिटो छरितो ढंगले वित्तीय सेवाहरुको प्रभाव गर्न आधुनिक किसिमले संस्थालाई पूर्णरुपमा कम्प्युटराइज गरिएको छ। वित्तीय कारोबारलाई व्यवस्थित र भरपर्दो गर्नका लागि आधुनिक किसिमको बैंकिङ सफ्टवेयरको जडान गरिएको छ। साथै SMS बैंकिङको सुविधा पनि सहयोग गगरिएको छ।
हाम्रो उद्देश्यहरु
बचत ऋण सहकारी सम्बन्धी उद्देश्य, सिद्धान्त, अवधारणा सुसुचित गरी संस्थाहरुको प्रवद्र्धन, विकास, विस्तार गर्ने गराउने।हाम्रो परिकल्पना
सहकारी सिद्धान्तको पालना गर्दै आधुनिक प्रविधिका माध्यमबाट साकोसहरुलाई वित्तीय सेवा प्रवाह गरी गुणस्तरीय, क्षमतावान र जोखिमरहित संघ निर्माण गर्ने।हाम्रो दृष्टि
दीगो सञ्जालका लागि उत्कृष्ट संघको निर्माण गर्नेOur Team Members
Board Committee
Ram chandra Shrestha
Chairman
9851095251
Prakash Chandra Pathak
Vice-Chairman/Loan Committee Co-ordinator
9851180480
Kalyan Prasad Pandey
Secretary
9841084422
Kalpana Shah
Board Member
9851166032
Arjun prasad Rimal
Board Member
9841711261
Hom Bahadur Karki
Treasurer
9851190094
Account Committee
Narendra Raj Panday
Account Committee Co-Ordinator
9843410683
Sarmila Bista
Account Committee Member
9841979651
Ambika kumari Karki(Thakuri)
Account Committee Member
9849913986
Loan Committee
Prakash Chandra Pathak
Vice-Chairman/Loan Committee Co-ordinator
9851180480
Bhim Bahadur Tamang(Ghising)
Loan Committee Member
9851158718
Gita Karki
Loan Committee Member
9841874088
Management Team
Arjun Prasad Rimal
Managing Director
9841711261
Saroj Shrestha
Accountant
9863392928
Sarmila Adhikari
Market Representative
9823632400
kaplana 0li
Accountant
Binita Chalaune
Receptionist
9822829918