यो सेवा अन्तर्गत प्रारम्भिक संस्थाले मासिक रुपमा नियमित वचत गर्नु पर्दछ । यसमा गरिएको वचत तत्काल फिर्ता नहुने रकम हो । यस वचतबाट संघ र प्रारम्भिक संस्थाबीच दिगो रुपमा सम्वन्ध कायम रहनेछ । यस वचत सेवामा मासिक न्यूनतम मौज्दातमा ७% व्याजदर कायम गरिएको छ ।