यो योजना अन्तर्गत प्रारम्भिक संस्थाहरुले आफ्नो तरलता व्यवस्थापनका लागि रकम जम्मा गर्न सकिन्छ । यस खातामा न्यूनतम १ लाख ५० हजार रुपैयाँ न्यूनतम मौज्दात कायम राखी कारोबार गर्न सकिन्छ । यस वचत सेवामा दैनिक मौज्दातमा ४.२५% व्याजदर कायम गरिएको छ ।