यो योजना अन्तर्गत  प्रारम्भिक संस्थाहरुबाट आफनो नियमित कारोबार गर्नका लागि रकम जम्मा गर्न सकिन्छ । यस खातामा न्यूनतम २ लाख ५० हजार रुपैयाँ मौज्दात कायम राख्नु पर्नेछ । सदस्य संस्थालाई आवश्यक परेको अवस्थामा बचत गर्न वा निकाल्न सकिन्छ । यस वचत सेवामा दैनिक मौज्दातमा ४.५% व्याजदर कायम गरिएको छ ।