यो योजना अन्तर्गत  प्रारम्भिक संस्थाहरुले विशेष परिस्थितिमा बचत गर्न वा निकाल्न सक्नेछन् । यस खातामा न्यूनतम ५ लाख रुपैयाँ मौज्दात कायम राख्नु पर्नेछ । सदस्य संस्थालाई आवश्यक परेको अवस्थामा बचत गर्न वा निकाल्न सकिन्छ । यस वचत सेवामा दैनिक  मौज्दातमा ४.७५% व्याजदर कायम गरिएको छ ।