यो वचत योजना प्रारम्भिक संस्थाहरुको तरलतालाई ध्यानमा राखि संस्थामा रहेको रकमलाई दैनिक नियमित रुपमा संकलन गर्ने सेवा हो । यस सेवाबाट संघ र प्रारम्भिक संस्थाहरु बीच एक आपसमा सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुग्दछ । यस वचत खातामा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात कायम गर्नुपर्दछ । यस वचत सेवामा दैनिक मौज्दातमा ३.५% व्याजदर कायम गरिएको छ ।